Comments Add Comment

‘पासवर्ड’ फिल्म बनाएको कम्पनी अब फिल्म वितरणमा

एबी इन्टरनेशनल प्रालिले अब चलचित्र वितरण गर्ने भएको छ । ‘पासवर्ड, सम्हालिन्छ कहिले मन’ बनाइसकेको यो कम्पनीले नेपाली तथा विदेशी चलचित्र वितरण गर्ने बताएको छ । यो कम्पनीले बर्षमा २ वटा चलचित्र निर्माण गर्ने र त्यसलाई अन्तरराष्ट्रियकरण गर्ने पनि बताएको छ ।

पछिल्लो समयमा नेपालमा वितरण कम्पनी खोल्ने क्रम बढेको छ । कतिपय वितरकहरुलाई भने हिन्दी र अंग्रेजी चलचित्रको प्रमोट गर्दै नेपाली चलचित्र धराशायी बनाउन लागेको आरोप समेत लागेको छ ।
एबी इन्टरनेशनल यो आरोपबाट भने मुक्त होस्, शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment