Comments Add Comment

सुनिलको ‘जाम क्यारे माया’

गायक सुनिल गिरीको ‘जाम क्यारे माया’ले दर्शकको माया पाइरहेको छ । यो गीतमा गिरीको साथमा मेलिना राइको स्वर छ भने शब्द गायक स्वयंमकै छ ।

गीतको भिडियोमा सुनिल र उर्मिला गुरुङलाई देख्न सकिन्छ । मनाङ गुरुङको कोरियोग्राफी रहेको भिडियोमा हरि श्रेष्ठ र उज्ज्वल सापकोटाको छायांकन, पवन सिंखडाको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment