Comments Add Comment

विनोदको ‘खानदेउ’

प्रोफेसर विनोद यादवको नयाँ गीत ‘खानदेउ’ सार्वजनिक गरिएको छ । विनोदकै शब्द, संगीत र आवाजमा समावेश यो गीतमा विनोद आफैले गरेका छन् । यो गीतमा विशेषगरि, नेपालको वस्तुस्थिती, घुस, भ्रष्टाचार र समाजका देखिएको वेथितीको कथालाई उठान गरिएको छ ।

रामशरण उप्रेतीको छायांकन रहेको भिडियोमा सिल्भरमुनको सम्पादन, देव डीको निर्देशन छ । गीतको भिडियोमा दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment