Comments Add Comment

सनफ्लोमा दीपकले जिते हिराको हार

१ मंसिर, काठमाडौं । सनफ्लो सनफ्लावर तेल ‘सनफ्लो हिराको हार उपहार’ योजनाअन्तर्गत पोखराका दीपकबहादुर थापाले हिराको हार जितेका छन् । उनले सो पुरस्कार ग्रहण पनि गरेका छन् ।
उनले एक समारोहबीच केएल दुगड समूहको मार्केटिङ म्यानेजर उपेन्द्र सिग्देलबाट हिराको हार ग्रहण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment