Comments Add Comment

पीपीएल क्रिकेट : टस हारेको काठमाडौं गोल्डेन्स ब्याटिङमा

Photo Credit : Pokhara Premier League

२९ मंसिर, पोखरा । नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको दोस्रो संस्करण आइतबारबाट सुरु भएको छ । पोखरा क्रिकेट रंगशालामा पोखरा पल्टन र काठमाडौं गोल्डेन्स भिडिरहेका छन् ।

काठमाडौं गोल्डेन्सले टस हारेर ब्याटिङ गरिरहेको छ । काठमाडौं गोल्डेन्सको कप्तान ज्ञानेन्द्र मल्ल र पोखरा पल्टनको कप्तान शरद भेषावकर छन् ।

हिमालय टिभी एचडीले खेलको प्रत्यक्ष प्रसारण गरिरहेको छ ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment