Comments Add Comment

सिटी सेन्टरमा ६० प्रतिशतसम्म छुट

१५ भदौ, काठमाडौं । कमलपोखरीमा रहेको व्यवसायिक भवन सिटी सेन्टरले विगतमा झैं नयाँ वर्ष २०२०लाई लक्षित गरी विशेष सेल अभियानको घोषणा गरेको छ ।

यस उपलक्ष्यमा सो मलमा रहेका सबै जसो पसलहरुले ग्राहकहरुलाई ६० प्रतिशत सम्मको विशेष छुट उपलब्ध गराउने सिटी सेन्टरले जनाएको छ ।

यसका साथै सेन्टरले राखेका पप अप स्टोरबाट ग्राहकहरुले विशेष छुटको लाभ लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment