Comments Add Comment

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

२८ पुस, हेटौंडा । घाँसकाट्न जंगल गएकी एक वृद्धाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

मनहरी गाउँपालिका-३ मेलडाँडाबाट घाँसकाट्न पर्सा वन्यजन्तु आरक्ष क्षेत्रमा गएकी ८० वर्षीया वृद्धा मैया थापाको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाँस काट्नका लागि घरबाट ३ किलोमिटर पश्चिम तर्फको जंगलमा गएकी उनको हात्तीको आक्रमणले घटना स्थलमानै मृत्यु भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment