Comments Add Comment

माघे झरीले रुझायो (फोटो फिचर)

३ माघ, काठमाडौं । शुक्रबार बिहानैदेखि काठमाडौंलगायत देशका धेरै ठाउँमा वर्षा भइरहेको छ । उच्च हिमाली भेगमा हिमपात भएको छ ।

काठमाडौंमा विहानदेखि सुरु भएको वर्षा दिउँसोसम्म जारी रह्यो । वर्षाका कारण पैदल हिँड्ने, दुई पांग्रे सवारी साधान चलाउने र सडक छेउमा काम तथा ब्यापार गर्नेहरु समस्यामा परे ।

चिसो मौसममा परेको पानीका कारण जाडो पनि बढेको छ । लगातारको वर्षाले काठमाडौंका खोला तथा नदीमा बाढीसमेत आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment