Comments Add Comment

नेता नेपाल र अमेरिकी राजदूतबीच भेटवार्ता

२३ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल र अमेरिकी राजदूत रेन्डी बेरीबीच भेटवार्ता भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपाललाई भेट्न राजदूत बेरी उनकै निवास पुगेका थिए । भेटमा दुई देशको आपसी हितबारे कुराकानी भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment