Comments Add Comment

मोरङको उखुबारीमा भेटियो युवतीको शव

२४ माघ, विराटनगर । मोरङको विराटनगर १२ बखरीमा एक महिलाको शव भेटिएको छ ।

घाँटी काटेको र सलले बेरेको अवस्थामा अन्दाजी २५ वर्षकी युवतीको शव उखुबारीमा भेटिएको हो ।

शवको पहिचान नखुलेको मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए । उनले अनुसन्धान जारी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment