Comments Add Comment

व्यक्तिवादी प्रवृत्ति अन्त्य भए आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत : महत

७ फागुन, धरान ।  नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री डा प्रकाशशरण महतले पार्टीभित्र व्यक्तिवादी प्रवृत्ति अन्त्य भए कांग्रेसलाई आगामी निर्वाचनमा बहुमत ल्याउन कुनै समस्या नरहेको बताएका छन् ।

धरान उपमहानगरपालिकाले बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता महतले धरान उपमहानगर पालिकाको चुनावी परिणामले यसको पुष्टि गरेको बताए । धरान उपमहानगरपालिकाको चुनावबाट पार्टीले पाठ सिक्नु पर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment