Comments Add Comment

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको बैठक

१८ फागुन,काठमाडौं । मिर्गौला पुनः प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । सोमवार बस्ने नियमित बैठक एक दिन अघि सारेर साँझ ५ बजे बोलाइएको हो ।

केही दिन अस्पतालमा बस्नुपर्ने भएकाले मन्त्रिपरिषदबाट महत्वपूर्ण निर्णयहरु गरिने स्रोतले जनाएको छ । राष्ट्रियसभा सदस्य मनोनयनको सिफारिस आजकै क्याबिनेटबाट हुने वा नहुने केही खुलेको छैन ।

प्रधानमन्त्रीले काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा बुधबार मिर्गौला प्रत्यारोपण गर्ने नेकपा सचिवालय बैठकलाई जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment