Comments Add Comment

कोरोना क्वारेन्टाइन : मनोबल उच्च राख्न इटलियनहरु यसरी गाइरहेका छन्

१ चैत, काठमाडौं । कोरोना भाइरसका कारण इटलीको सिंगो देश क्वारेन्टाइनमा छ । कोरोनाका करण चीनपछि सबैभन्दा धेरै मृत्यु देशमा भएपछि सरकारले मानिसहरुलाई आफ्नै घरमा क्वारेन्टाइनमा बस्न भनेको छ ।

तर इटलीका मानिसहरुको मनोबल बढाउन फ्याटमा बाहिर आएर गीत गाउने गरेका छन् ।

सडक सुनसान भएपनि गीत गुन्जिरहन्छ । छिमेकीहरु घरबाट बार्दली तथा झ्यालमा आएर गीत गाउँछन् । उनीहरुले इटलीको राष्ट्रिय गीत पनि गाउने गरेका छन् ।

कोही बाध्यबाधन यन्त्र बोकेर गाइरहेका हुन्छन् तर कोही थाल, ताप्के समेत प्रयोग गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment