Comments Add Comment

ट्रम्पमा देखिएन कोरोना भाइरसको संक्रमण

२ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ ।

फ्लोरिडास्थित रिसोर्टमा गतसाता भेटघाट गरेका ब्राजिलियन टोलीका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि ट्रम्पको नमूना परीक्षण गरिएको थियो । तर, परीक्षणका क्रममा कोरोनाको कुनै लक्षण नदेखिएको ह्वाइटहाउसका फिजिसियनले जनाएका छन् ।

‘यो साँझ मैले ट्रम्पमा कोरोना भाइरसको संक्रमण नरहेको रिपोर्ट प्राप्त गरेको छु,’ ह्वाइटहाउसका फिजिसियन शन कन्लीले शनिबार एक विज्ञप्ति जारी गर्दै भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment