Comments Add Comment

‘बले’ र जुनाको ‘छड्के बुलाकी’

गायक रन लामाको आवाजमा ‘छड्के बुलाकी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । यो गीतमा दीपक शर्माको शब्द तथा संगीत छ । गीतको भिडियोमा सागर लम्साल ‘बले’, जुना सुन्दास र सन्जिव राइको मोडलिङ हेर्न सकिन्छ ।

भिडियोमा मौसम हिमालीको कोरियोग्राफी, सिलन लम्सालको सम्पादन, अनील के मानन्धरको छायांकनछ । भिडियोको निर्देशन सर्जुन राइले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment