Comments Add Comment

कोरोना Live updates : स्वास्थ्यमन्त्रीको आकस्मिक पत्रकार सम्मेलन

नियमित फलोअपमा नआउँदा असर नपर्नेहरु अस्पताल नआउने । नियमित शल्यक्रिया हाललाई स्थगित गर्ने, ५० वेडभन्दा बढीका अस्पतालमा फिवर क्लिनिक स्थापना गर्ने निर्णय भएको छ - स्वास्थ्य मन्त्रालय

Share :

हामी मध्ये जो कोही पनि संक्रमित हुनसक्छ, हाम्रो असावधानीले अरुलाई संक्रमण सर्न सक्छ । त्यसैले सबैले सावधानी अपनाउन जरुरी छ - स्वास्थ्य मन्त्रालयका प्रवक्ता

Share :

पत्रकार सम्मेलनको लाइभ

Share :

सरकारले आज १० बजेबाट एक साताका लागि भारत र चीनतर्फको अन्तराष्ट्रिय सीमा नाकामा यात्रु आवागमन बन्द गरेको छ ।

Share :

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अहिले केहीबेरमा आकस्मिक पत्रकार सम्मेलन गर्दैछन् ।

Share :
  • काठमाडौंमा कोरोना संक्रमित भेटिए ।
  • टेकुस्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोगमा उपचार जारी ।