Comments Add Comment

रगत अभाव हुन नदिन वुद्धनगरमा रक्तदान

तस्वीरहरु : शंकर गिरी/अनलाइनखबर

१९ चैत, काठमाडौं । ब्लड बैंकहरुमा रगतको अभाव भएपछि गंगादेवी चुचोल टोल सुधार समिति बुद्दनगरले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रमको संयोजक उमेश तन्डुलकारका अनुसार ४२ जना रक्तदाताले रगत दिएका छन् । संकलित रगत रेडक्रस सोसाइटीको केन्द्रीय रक्तसञ्चार केन्द्रलाई दिइनेछ ।

हेर्नुहोस् तस्वीरहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment