Comments Add Comment

पौडी खेल्ने क्रममा नारायणीमा डुबेर एक जनाको मृत्यु

२९ चैत, चितवन । नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका-२ क्षेत्रपुर बस्ने १८ वर्षीय सनिल लामा रहेका छन् । पौडी खेल्ने क्रममा डुबेर उनी बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारको गोताखाेरसहितको टोलीले भरतपुर महानगरपालिका-१ जोरकुसुम पार्क नजिकै नारायणी नदीबाट उनको शव शनिबार बाहिर निकालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment