Comments Add Comment

न्यू इयर इभमा सुनसान ठमेल र दरबारमार्ग (फोटो फिचर)

१ वैशाख, काठमाडौं । लकडाउनका कारण काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र हिजोआज सुनसान छ ।

यदि कोरोना भाइरसको महामारी र लकडाउन नभएको भए नयाँ वर्षको अघिल्लो साँझ दरबारमार्ग, ठमेललगायतका पर्यटकीय क्षेत्र मध्यरातसम्म खुला हुने थियो ।

तर कोरोना भाइरसको सन्त्रास र लकडाउनका कारण अहिले नेपालमा पर्यटक छैनन् । होटल, रेस्टुरेन्ट र पसलहरु सबै बन्द छ ।

हेर्नुहोस् दरबारमार्ग र ठमेलका तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment