Comments Add Comment

अमेरिकामा रहेकी सिपोरा लेख्छिन्– ‘शक्तिशाली देशमा असुरक्षित महसुश गर्दैछु’

नायिका तथा भलिबल खेलाडी सिपोरा गुरुङ अमेरिकामा छिन् । तर, उनी विश्वकै शक्तिशाली देशमा रहेर पनि असुरक्षित महशुश गरिरहेको बताउँछिन् ।

सामाजिक संजालमा स्टाटस कोर्दै उनले लेखेकी छिन्– ‘कोरोनाले नदुखेको ठाउँ संसारमै सायदै होला । आफू शक्तिशाली देशमा भएर पनि असुरक्षित महसुश गर्नु आफैँमा विडम्बना हो । जीवन रहे संसार रहन्छ । जीवनसँगै मानवताको रक्षाका लागि जुटाैँ ।’

उनले, हरेक विपत्तीले एउटा न एउटा पाठ सिकाएर जाने भन्दै उनले चिन्तालाई छाडेर संसारकै हित हुने चिन्तमा लाग्न पनि अपिल गरेकी छिन् ।

सिपोराले अभिनय गरेको नेपाली चलचित्र ‘भुँइमान्छे’ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment