Comments Add Comment

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या न्यूयोर्कमा १० हजार नाघ्यो

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) का कारण ज्यान गुमाउनेको संख्या अमेरिकाको न्यूयोर्क राज्यमा मात्र १० हजार नाघेको छ ।

त्यहााका गभर्नर एन्ड्रयु क्योमोकाअनुसार आइतबार थप ६७१ जनाको मृत्यु भएको छ । यससागै न्यूयोर्कमा कोरानाका कारण मृत्यु भएकाहरुको संख्या १० हजार ५६ पुगेको छ ।

‘२४ घण्टामा ज्यान गुमाउनेहरुको संख्या केही घटेको छ । तर त्यो अझै धेरै छ’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment