Comments Add Comment

लकडाउनको पालना गर्न भारतमा रहेका नेपालीहरूलाई दूतावासको आग्रह

दिल्लीस्थित नेपाली राजदूतावास

३ वैशाख, काठमाडौं । नयाँ दिल्लीस्थित नेपाली दूतावास भारतमा रहेका नेपालीहरुलाई आफू जहाँ छ, लकडाउनको अवधिभर त्यही बस्न आग्रह गरेको छ ।

भारतले ३ मेसम्म लकडाउन बढाएको छ भने नेपालले १२ दिन । त्यसको भोलिपल्ट दूताबासले विज्ञप्ति जारी गर्दै लकडाउन पालना गर्न आग्रह गरेको छ । नेपालले लकडाउन गरेको अवधी १५ बैशाखसम्म नेपाल–भारत अन्तराष्ट्रिय सीमा बन्द गर्ने निर्णयले निरन्तरता पाउने दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment