Comments Add Comment

रौतहटमा थपिए ५२ जना कोरोना संक्रमित

२ असार, रौतहट । रौतहटमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।

संक्रमित हुनेमा बौधिमाईका ३३, यमुनामाईका ९, देवाही गोनाहीका ८, ईशनाथ र परोहाका एक/एक जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment