Comments Add Comment

अस्ट्रेलियाको उच्चस्तरीय बेबी ब्राण्ड ‘ड्रिमबेबी’ अब नेपालमा

७ असार, काठमाडौं । अन्तर्राष्ट्रिय ब्राण्ड ‘ड्रिमबेबी’ अब नेपालका लागि आधिकारिक बितरक आईएमएस् ग्रुप अन्तर्गत आईएमएस् लिटिल स्माइल कम्पनीले ड्रिम बेबीका सामाग्री भित्राएको छ । गत असार ३ गते संसारभरि सयौं देशहरूमा फैलिएको, ड्रिमबेबीका सामानहरू अब नेपालमा भित्राएको हो ।

‘ड्रिमबेबी’का सामानहरू विशेष रूपमा बच्चाहरुको हेरचाह र सुरक्षालाई मध्यनजर गरी डिजाइन गरिएका छन् । ड्रिमबेबीको सामानहरु : गेट, छेक्सनी, पोटी तालिमका सामान र खुवाउने सामाग्रीहरु सामेल छन् । यस बेबि ब्रान्डले धेरै अवार्डहरू जितेका छन् जस्तै प्रिफरड् च्वाइस् अवार्ड, अवार्ड अफ एक्सलन्स्, टप च्वाइस अवार्ड, प्रोडक्ट अफ द यिअर अवार्ड, फ्यामली च्वाइस अवार्डलगायतका अन्य अवार्डहरु समावेश छन् ।

‘ड्रिमबेबी’का सामानहरू आईएमएस् लिटिल स्माइल शोरुम, सिटी सेन्टर, कमल पोखरीमा उपलब्ध छन् । साथै अनलाइन डेलिभरीको लागि नेपालको एक मध्ये सबैभन्दा ठूलो अन्लाइन मेगास्टोर स्मार्ट डोकोमा पनि उपलब्ध गराइनेछ ।

ड्रिमबेबीका सामानहरू विशेष रूपमा बच्चाहरुको हेरचाह र सुरक्षालाई मध्यनजर गरी डिजाइन गरिएकाछन् । ड्रीमबेबीको सामानहरुः गेट, छेक्सनी, पोटी तालिमका सामान र खुवाउने सामाग्रीहरु सामेल छन् ।

ग्राहकहरूलाई इन्ट्रोडक्टरी अफरको रूपमा ड्रिमबेबीका सामानहरूमा १०५ छुट दिइनेछ । थप रूपमा, ग्राहकहरूले ५ हजार वा पाँच हजार भन्दा बढीको सामान खरिद गरेमा डाक्टरब्राउनको ९ सय ८० मूल्यको ४ वटा पेसिफायर मध्य शिशुको उमेर र मनपर्ने रङ्ग अनुसार एउटा पेसिफायर प्राप्त गर्न सकिनेछ ।

‘नेपालमा अर्को अन्तर्राष्ट्रिय ब्रान्ड ड्रीम बेबीको वितरक प्राप्त गर्न पाउँदा हामी अत्यन्तै हर्षित र गर्व महसुस गर्दछौं । आमा बुवाको प्राथमिकता भनेको नै बालबालिकाको सुरक्षा हुन्छ, त्यसकारण हामी हाम्रा नेपाली आमाबुबाको चिन्तालाई सम्बोधन गर्ने आशाको साथ ड्रीम बेबी नेपाली बजारमा उपलब्ध गराउन पाउँदा अत्यन्त खुशी छौँ’–आईएमएस ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत दिकेश मलहोत्राले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment