Comments Add Comment

सुरु भयो मेहन्दीको मौसम (फोटो फिचर)

१ साउन, काठमाडौं । आजदेखि साउन महिना सुरु भएको छ । साउन महिनामा हिन्दु महिलाहरुका लागि विशेष मानिन्छ ।

उनीहरुले हरिया लुगा र गरगहना लगाउँछन्, हातमा मेहन्दी लगाउँछन्, अनि साउनका सोमबार ब्रत बसेर शिवको पूजा गर्छन् ।

बिहीबारदेखि नै काठमाडौंका श्रृङ्गार पसल र फुटपाथमा हरिया चुरा, पोते किन्ने र हातमा मेहन्दी भर्न लगाउनेको भीड देखिन्छ ।

हेर्नुहोस् तस्वीरहरु

   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment