Comments Add Comment

किस्ट अस्पतालमा कोरोना संक्रमित पुरूषको मृत्यु

१९ कात्तिक, काठमाडौं । ललितपुरको किस्ट अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।

ललितपुरको लुभु बस्ने ५८ वर्षीय पुरुषको बुधबार साँझ साढे ६ बजे मृत्यु भएको किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए ।

पाठकका अनुसार किड्नी सम्बन्धी बिरामी रहेका उनीमा निमोनियाको समेत समस्या देखा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment