Comments Add Comment

सप्तरीका कोरोना संक्रमितको मृत्यु

२३ मंसिर, काठमाडौं । सप्तरीका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

लक्ष्मीपुर-३ का ४२ वर्षीय पुरुषको बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारका क्रममा सोमबार राति करिब ११ बजे मृत्यु भएको हो ।

उनी यही मंसिर २० गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए । उनमा हाइपरटेन्सनको समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment