Comments Add Comment

कविताको ‘सुरुवात’मा आरोशी र दिपेशको रोमान्स

नव–नायिका कविता नाछिरिङ राइको स्वरमा समावेश ‘सुरुवात’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । सरिता लिङ्देनको शब्द र बादल लिम्बुको संगीत रहेको यो गीतले प्रेम सम्बन्धमा आउने उतार चढावलाई प्रस्तुत गरेको छ ।

यो गीतको भिडियोमा आरोशी थापा र दिपेश मगरलाई फिचरिङ गरिएको छ । साइप्रसका मनोरम दृश्यहरु समावेश गरिएको भिडियोमा आना होन्छेनको छायांकन, अनिल रानाको सम्पादन छ । सरिता लिङ्देन र नरेश लिम्बुले भिडियोको निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment