Comments Add Comment

बालिका खड्का पक्राउ

२२ पुस, काठमाडौं । प्रहरीले बालिका खड्कालाई पक्राउ गरेको छ । बालुवाटारमा गएर अभद्र व्यवहार गरेपछि खड्कालाई पक्राउ गरिएको प्रहरी दाबी छ ।

काठमाडौं प्रहरीका डीएसपी प्रमिस विष्टले अनलाइनखबरसँग भने, बालुवाटार गएर जथाभावी कराएको, उफ्रिएको भन्ने आएपछि अभद्र व्यवहार सम्बन्धी कसूरमा पक्राउ गरेका हौं ।

खड्कालाई महानगरीय प्रहरी वृत्त, कमलपोखरीको हिरासतमा राखिएको छ । खड्का बालुवाटारमा धर्ना दिन पुगेकी थिइन् ।

यसअघि पनि उनी पेरिसडाँडाबाट पक्राउ परेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment