Comments Add Comment

सिजीका एसीहरुको खरिदमा अब निःशुल्क जडानको व्यवस्था

सिजीले हालै आफ्ना सम्पूर्ण ग्राहकहरुलाई मध्यनजर गरेर सिजीका कुनैपनि इन्भर्टर वाल माउन्ट एसि, स्प्िलट टाईप एसि तथा अन अफवाल माउन्ट स्प्िलट टाईप एसिहरुको खरिदमा निःशुल्क जडान पाउन सक्ने भएका छन् ।

ग्राहकहरुले जडान गर्दा लाग्ने २५ सय बराबरको खर्च जोगाउ सक्नेछन् ।

यी एसिहरु जाडो र गर्मी दुबै मौसममा प्रयोग गर्न मिल्नुका साथै विजुलीको पनि कम खपत गर्ने गर्दछ । यो जाडो याममा जीवन सरल, सहज बनाउँदै विद्युतमा पनि बचत गराउनु यी एसीहरुको विशेष उद्देश्य रहेको छ ।

साथ साथै यी एसीहरुमा ५ वर्षको वारेन्टी पाउनुका साथै काठमाडौ क्षेत्रभित्रमा २४ घण्टाभित्र नै जडान गरिदिने व्यवस्था पनि रहेको छ ।  उच्च प्रविधि र उर्जा बचत गर्ने सिजीका एसीहरु ल्याई अब जडान गर्दा समेत लाग्ने खर्च जोगाई यो जाडोमा न्यानो भएर ढुक्कसँग बस्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment