Comments Add Comment

अब डिशहोम रियालिटि टिभीमा ट्यालेन्ट शो ‘कलाको मेला’

मानिसहरुमा लुकेको कला प्रष्फुटन गर्ने उद्देश्यले आइतबारबाट डिशहोमको रियालिटि टिभी (च्यानल नं. १०२)मा रियालिटि शो ‘कलाको मेला’ सुरु हुँदैछ ।

हरेक हप्ता आइतबार साँझ ७:३० बजे प्रसारण हुने यो ट्यालेन्ट शो १८ एपिसोडको हुनेछ । कलाकारहरुले प्रस्तुत गर्ने कलाको मूल्यांकन गर्ने काम निर्णायक मण्डलले गर्नेछ ।

डिश मिडिया नेटवर्कको प्रस्तुती यस कार्यक्रमबाट अवसरको अभावमा आफ्नो कला देखाउन नपाएकाहरुलाई राम्रो अवसर हुने कम्पनिले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment