+
+

सर्बोत्कृष्ट बैंक एनएमबिको बचतमा सर्वोच्च ब्याजदर

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १३ गते १९:१८

हाल बैंकहरुमा निक्षेप थुपि्ररहेको र साना निक्षेपकर्तालाई बचतमा न्युन ब्याज प्राप्त भई लगानीको प्रतिफल सन्तोषजनक नरहको अवस्थामा सबै वर्गलाई समेटने गरी एनएमबि बैंकले सबैभन्दा बढी ब्याज प्रदान गरिरहेकोे छ ।

माघ महिना अघिदेखिनै बचतमा बढी ब्याज दिन सुरु गरेको एनएमबि बैंकले सर्वसाधारण ग्राहकलाई वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी ब्याज बचतमा ५.१ प्रतिशतसम्म र मुद्दतीमा ८.१ प्रतिशतसम्म प्रदान गरिरहेकोे छ ।

‘हाल मुख्यतया बैंकहरु कर्जा सापटीमा केन्द्रित भएको देखिएता पनि चार वर्षमा तीनपटक बैंक अफ दि इयर अवार्ड पाएको एनएमबिले भने स-साना निक्षेपकर्ताहरुलाई मर्का नपरोस् भनेर अधिकतम् ब्याजको योजना अघि सारेको हो,’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?