Comments Add Comment

रानीको ‘सुनसान मन’मा केकी

गायिका रानी शाक्यको मर्मस्पर्शी गीत ‘सुनसान मन’ सार्वजनिक भएको छ । यो गीतको भिडियोमा नायिका केकी अधिकारीलाई फिचरिङ गरिएको छ । राजेश शाक्यको शब्द तथा ओम कर्मचार्यको संगीत रहेको यो गीतले दर्शकको मन जितिरहेको छ ।

मदन घिमिरेले यो भिडियोको निर्देशन गरेका हुन् । काठमाण्डौ, धुलिखेल, दोलालघाट लगायतका स्थानमा छायांकन गरिएको भिडियोमा रामेश्वर हुमागाँइको छायांकन, प्रेम शर्माको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment