Comments Add Comment

‘वित्तिय क्षेत्रमा डिजिटाइजेसन र महिलाको पहुँच’ विषयक वेबिनार

एनसीएचएलले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपालको वित्तिय क्षेत्रको लिडरसिप रोलमा संलग्न महिलाहरु र उनीहरुको प्रगतिबारे प्रतिबिम्बित गर्न, परिवर्तनको आहृवान गर्न र महिलाहरूको साहस र दृढ संकल्पको उत्सव मनाउनको लागि अन्तर्राष्ट्रिय महिला दिवस हप्ता मनाइरहेको छ । जस अन्तरगत “डिजिटल सात, मनाऔँ नारी दिवस कनेक्ट आईपीएस को साथ’ भन्ने नाराको साथ डिजिटाइजेसनलाई प्रोमोट गरिरहेको छ ।

यसै क्रममा वेबिनार, ‘वित्तिय क्षेत्रमाडिजिटाइजेसन र महिलाको पहुँच’ होस्ट गरिएको हो । जसमा यस बेबिनार मा नेपालको वित्तिय क्षेत्रको लिडरसिप रोलमा संलग्न ४ महिला वक्ताहरुको उपस्थीति रहेको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment