Comments Add Comment

हिमालयन बैंकको अत्तरिययाको महेन्द्रनगर रोडमा शाखा

२८ फागुन, काठमाडौं । हिमालयन बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा सुदूरपश्चिम प्रदेशको महेन्द्रनगर रोड अत्तरियामा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त शाखाहरुबाट ग्राहकहरुलाई अत्याधुनिक बैङ्कगि सुविधाहरु उपलब्ध गराउनेछन् ।

शाखाका साथै हाल बैंकको कूल शाखा संख्या ७१ र विस्तारित काउन्टर संख्या ४ पुगेको छ भने एटीएमसंख्या १४६ र ४२०० भन्दा बढी पीओएस टर्मिनल संख्या पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment