Comments Add Comment

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

९ चैत,काठमाडौँ । जबरजस्ती करणी मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हुम्ला सर्केगाढ गाउपालिका ९ का २६ वर्षीय मिम बहादुर बुढा रहेका छन् ।

लुकुछिपी बसिरहेको उनलाई काठमाडौंको हाडीगाउँबाट प्रहरीले पक्राउ गरेको हो ।

बुढाले बाँकेको वैलनाथ गाउँपालिका वडा-१ स्थित कर्णराज रोकायले सञ्‍चालन गरेको होमस्टेमा कक्षा ११ की छात्रालाई नसालु पदार्थ खुवाएर जबरजस्ती करणी गरी फरार भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment