Comments Add Comment

‘आफ्नो मन’ भन्दै पुष्प, रवि, प्रियंका र संझना

गायक रवि ओड र गायिका समिक्षा अधिकारीको स्वरमा समावेश ‘आफ्नो मन’ सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द तथा संगीतमा समावेश यो गीतको भिडियोलाई मौसम हिमालीले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् ।

विकास ज्ञवालीको सम्पादन, नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा पुष्प खड्का, रवि ओड, प्रियंका आचार्य, संझना खत्रीको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment