Comments Add Comment

श्री खत्रीको ‘बिरानो जंगल’

अमेरिकाको टेक्सासमा बस्दै आएका गायक श्री खत्रीले आफ्नै स्वर, शब्द तथा संगीतमा नयाँ गीत ‘बिरानो जंगल’ सार्वजनिक गरेका छन् । यो गीतको भिडियोलाई एनिमेशन गरेर तयार पारिएको छ ।

थ्रिलर एनिमेटेड भिडियोलाई दि वान हु अनिमेट्सका विविन मानन्धरले तयार पारेका हुन् । एनिमेशनको शैलीबाट गीतको भाव अनुसारको भिडियोमा कथा भन्न खोजिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment