Comments Add Comment

टेकु अस्पताललाई बिध ल्याबको एक्सट्रयाक्सन किट सहयोग

फाइल तस्वीर

२९ वैशाख, काठमाडौं । बिध ल्याबले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई दुई हजार थान एक्सट्रयाक्सन किट सहयोग गरेको छ ।

किटको अभावमा अस्पतालले पीसीआर परीक्षण स्थगित गरेपछि ल्याबले बुधबार सहयोग उपलब्ध गराएको हो । यसले अवरुद्ध परीक्षण सुचारु गर्न सहयोग पुग्ने अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment