Comments Add Comment

वीपी प्रतिष्ठान धरानमा थप एकजना संक्रमितको मृत्‍यु

३० वैशाख, काठमाडौँ । वीपी प्रतिष्ठान धरानमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्‍यु भएको छ ।

इटहरी-२०, सुनसरीका ७८ वर्षीय पुरूषको बिहीबार विहान ९:५० बजे मृत्‍यु भएको अस्पतालले जनाएको छ ।

उनलाई वैशाख २९ गते कोरोना संक्रमण देखिएपछि सोही दिन वीपी प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment