बानेश्वरमा क्रेनको सहायताले आकाशे पुल राखिँदै

२६ जेठ,  काठमाडौं । नयाँ बानेश्वर चोकमा आकाशेपुल निर्माण अन्तिम चरणमा पुगेको छ । भुइँमा तयार पारिएको आकाशेपुल बुधबार जडान गर्न लागिएको छ । नयाँ बानेश्वर चोकदेखि पश्चिमतर्फ करिब ५० मिटर टाढा बनाउन लागिएको आकाशे पुल बुधबार क्रेनको सहायताले खम्बामाथि राख्न लागिएको हो । सडक विभाग अन्तर्गतको काठमाडौं सडक डिभिजन कार्यालयले करिब ३ करोड रुपैयाँको … Continue reading बानेश्वरमा क्रेनको सहायताले आकाशे पुल राखिँदै