Comments Add Comment

थप ३,७५० जनामा कोरोना संक्रमण, ६७ जनाको मृत्‍यु

५,२२५ जना संक्रमणमुक्त

२८ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३,७५० जानमा कोरोना संक्रमण पुष्टि भएको छ भने ५,२२५ जना संक्रमणमुक्त भएका छन् ।

देशभरका प्रयोगशालामा ९ हजार ५९८ नमुनाको पीसीआर टेष्ट गर्दा २७०९ र ५,५८४ एन्टिजेन टेष्ट गर्दा १०४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६७ जनाको मृत्‍यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment