Comments Add Comment

पुष्प र गरिमाको ‘मायाले संसार चल्दैन’

बबुल गिरीको शब्द तथा संगीत, टीआर गौडेलको शब्दमा तयार भएको ‘मायाले संसार चल्दैन’ बोलको गीत सार्वजनिक गरिएको छ । यो गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् । भिडियोमा शिलन लम्सालको सम्पादन, उत्सव दाहालको छायांकन छ ।

यो गीतको भिडियोमा नायक पुष्प खड्काले मोडलद्धय गरिमा शर्मा र प्रथम क्षेत्रीसँग अभिनय गरेका छन् । आफ्नी मायालुले अर्कै यूवकसँग बिहे गरेपछि दुई यूवाले व्यक्त गरेको पीडालाई गीतमा व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment