+
+

बल्खुमा खुल्यो यमाहाको नयाँ शोरुम

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १४ गते १८:२५

१४ भदौ, काठमाडौं । काठमाडौंको बल्खुमा यमाहाको नयाँ शोरुम सञ्चालनमा आएको छ ।

यामाहाका प्रबन्ध निर्देशक विष्णु अग्रवालले सोमबार एक कार्यक्रमकाबीच बल्खुमा स्थापना गरिएको नयाँ शोरुमको उद्घाटन गरेका छन् ।

शोरुममा बिक्रीको साथै स्पेयर पार्टस र सर्भिसका सेवाहरु पनि उपलब्ध रहने छन् । शोरुमबाट एक्सचेन्ज मेला पनि शुरु भएको यमाहाले जनाएको छ । यमाहाको देशभर ९२ वटा शोरुम सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?