Comments Add Comment

करणी गरेको अभियोगमा एकजना पक्राउ

३२ साउन, उदयपुर । ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्।

ताप्ली गाउँपालिका-१ ओख्ले डुम्रे बस्ने ४५ वर्षीय गणेश बहादुर सुनुवारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

साउन २ गते सुनुवारले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा रुपाटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परकेा उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment