+
+

नेपाल र भारतबीचको खेल हेर्न १ हजार र २ हजारको टिकट

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १६ गते १८:१६

१६ भदौ, काठमाडौं । नेपाल र भारतबीच हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको टिकट मूल्य एक हजार र दुई हजार रुपैयाँ तय भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार दुई किसिमको टिकट मूल्य तय गरेको हो ।

जसअनुसार साधारण प्यारापिटतर्फ १ हजार र भीआईपी प्यारापिटतर्फ २ हजार टिकट मूल्य तोकिएको एन्फाले जनाएको छ । नेपाल र भारतबीच पहिलो खेल बिहीबार र दोस्रो खेल आइतबार हुनेछ ।

दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । सन् २०१७ पछि नेपाल र भारतबीच पहिलो पटक खेल हुन लागेको हो ।

खेल हेर्न जान कोरोना भाइरसविरुद्धको खोप लगाएको हुनुपर्नेछ । यदि खोप नलगाएको भए कोरोना परीक्षण नेगेटिभ रिपोर्ट लिएर जानुपर्नेछ ।

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?