+
+

फातीलाई बार्सिलोनामा १० नम्बरको जर्सी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १६ गते १८:३५

१६ भदौ, काठमाडौं । लिओनल मेस्सीपछि बार्सिलोनाको १० नम्बर जर्सी अन्सु फातीले लगाउने भएका छन् ।

कुनै समय यो जर्सी रिभाल्डो, हुआन रोमन रिकेल्मेले लगाएका थिए । पछिल्ला वर्षहरुमा मेस्सीले लगाए । यो सिजन मेस्सी पेरिस सेन्ट जर्मेन गएका छन् ।

फिलिप काउटिन्हो क्लबमै बस्ने भएपछि उनले यो १० नम्बरको जर्सी पाउने अनुमान थियो । तर १० नम्बरको जर्सीका लागि बार्सिलोनाले १८ वर्षका अन्सु फातीलाई चयन गरेको छ ।

२०१९ मा सिनियर टिममा डेब्यू गरेका उनले ला लिगा र च्याम्पियन्स लिगमा रेकर्ड बनाएका छन् । उनी ला लिगामा बार्सिलोनाका लागि सबभन्दा कम उमेरमा गोल गर्ने फुटबलर हुन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?