+
+

पृथ्वी राजमार्गको नौबिसे-मुग्लिन सडकखण्डमा पहिरो, सडक अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १८ गते १५:४४
तस्वीर सौजन्य : दानबहादुर गुरुङ

१८ भदौ, गोरखा । पृथ्वी राजमार्गको नौबिसे-मुग्लिन सडकखण्डको नाग्दीखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । सडकमाथिबाट ढुंगासहित खसेको सुख्खा पहिरोका कारण यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

अहिले पहिरो हटाउने काम भइरहेको प्रहरी निरीक्षक सूर्यबहादुर रानाले बताए । ‘डोजर लगाएर पहिरो हटाउने काम भइरहेको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?