+
+

कांग्रेस नेता सत्यालको उपचारका लागि संकलित रकम हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २४ गते ११:३२

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले काठमाडौं महानगरपालिका वडा नम्बर ३० का वडासदस्य निरज सत्यालको उपचारका लागि साढे ६ लाख रुपैयाँभन्दा बढी रकम हस्तान्तरण गरेका छन् ।

क्यान्सरबाट पीडित सत्यालको उपचारका लागि संकलित ६ लाख ६४ हजार ६ सय ५८ रुपैयाँको चेक कांग्रेस नेताहरु प्रकाशमान सिंह, गगन थापा  र काठमाडौं कांग्रेसका सभापति सबुज बानियाँले बिहीबार हस्तान्तरण गरेका हुन् ।

सो रकम अमेरिका निवासी कांग्रेस महासमिति सदस्य हरिबोल भण्डारीको पहलमा संकलन गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?