+
+

दशैंमा ‘केएनपि’को रंगमा दङ्ग योजना

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २७ गते १७:३५

जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपिले दशैंको शुभ अवसर पारेर पुनः एक पटक ‘रंगमा दङ्ग’ योजना नेपाली बजारमा ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले केएनपि इम्प्रेसन २४ क्यारेट, माइका मार्बल र एक्सल टोटलको भ्याटसहित हरेक रु.६०,००० को खरिद गरी लक्की ड्र मा सहभागी हुन सक्नेछन् ।

यस योजनामा लक्की ड्रमार्फत हरेक हप्ता १ जना भाग्यसाली विजेताले रु.२०,००० जित्न सक्ने व्यवस्था गरिएको छ । त्यसैगरी योजना अवधिभर १ जना भाग्यशाली विजेताले रु. ५ लाख नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्न सकिने छ ।

यसका साथै ग्राहकहरुले हात खाली नजाने उपहारअन्तर्गत एक थान केएनपि थाली सेट तथा लक्की ड्र मा सहभागी हुनको लागि ग्राहकहरुले KNP <space> Bill.No <space> Customer Name टाईप गरी ३४००१ मा एसएमएस गर्नु पर्नेछ ।

सन् २०१२ देखि नेपालमा आफ्नो उत्पादन गर्न सुरु गरेको केएनपि जापानले वातावरण मैत्रि पेन्टलाई प्राथमिकता दिदैं हेल्थी होम पेन्ट उत्पादन गरेको हो ।

नेपालमा भिओसी रहित पेन्टलाई सशक्त रुपमा आत्मसाथ गर्दै अगाडि बढेको केएनपिले स्वास्थ्य जीवन र स्वच्छ वातावरण को प्रचार-प्रसार गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?